भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
पोखरा, ११ फागुन । पोखराबाट दमौलीतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एक आसपमा ठक्कर खाँदा १३ जना घाइते भएका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत लेखनाथ नगरपालिका–१३ लामेआहालमा भएको यो दुर्घटना १३ जना घाइते भएका छन् ।
ना ५ ख १०७३ नम्बरको बस र विपरीत दिशाबाट आएको बा १ क ९३१८ नम्बरको ट्रक आसपमा आज ठक्कर खाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कास्कीका अनुसार घाइतको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment