आज भएको जहाज दुर्घटनामा मृत्यु भएका को-पाइलट एमाले नेता तथा पूर्वमन्त्रीका छोरा -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस






नेपालगंजबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटना हुदाँ मृत्यु भएका को-पाइलट सन्तोष एमाले नेता तथा पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाका छोरा हुन्।
रानाका कान्छा छोरा सन्तोष गत वैशाखदेखि सो एयरमा कार्यरत थिए। सन्तोषले फिलिपिन्सबाट पाइलट कोर्श गरेका थिए।रानाका जेठा छोरा भने ब्रिटिस लाहुरेमा कार्यरत छन्। रानाले जहाज दुर्घटनाबारे संचारमाध्यममा समाचार आएपछि थाहा पाएको बताएका छन्। लामा दुर्घटनापछि नेपालगंज नै प्रस्थान गरेका छन्। जहाज दुर्घटनामा पाइलट दिनेश न्यौपानेको पनि मृत्यु भएको छ। उनी डोल्पाका हुन्।

- See more at: http://www.lightnepal.com/2869#sthash.YIlh1Xap.GlwklaK8.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment