भारतीय सेनाका पूर्व जनरललाई ओलीले लगाइदिए चुप -भारतले सबैभन्दा दवाव दिएको नागरिकताको विषयमा ओलीको कठोर जवाफ -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस




१० फागुन, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरी रहेको प्रचलन अनुसार नेपालमा पनि नागरिकता संघीय सरकारले नागरिकता जारी गर्ने अधिकार नहुने बताएका छन् । नागरिकता जारी गर्ने अधिकार केन्द्र सरकारमा निहित रहने ओलीले स्पष्ट पारेका छन् ।

नागरिकताको अधिकार र अंगृकित नागरिकताबारे नेपालमामिला जानकार तथा भारतीय सेनाका पूर्व जनरल अशोक मेहताले सोधेको प्रश्नका ओलीले यसबारे स्पष्ट पारेका छन् । भारतले नेपालमा नागरिकताको अधिकारबारे गम्भिर चासो राख्दै आएको छ । भारतीय नागरिकले नेपालमा अंगिकृत नागरिकता लिने गरेका कारण भारतलाई यसको चासो छ ।

श्रोत नेपाली हेडलाइन

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment