फेरि इन्डियन एयरलाइन्सको मिलेमतोमा सात युवती विमानस्थलबाटै बेपत्ता -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



काठमाडौँ ९ फागुन । श्रीलंकाको अध्यागमन विभागले फर्काएका ७ नेपाली युवतीलाइ इन्डियन एयरलाइन्सका कर्मचारीको मिलेमतोमा त्रिभुवन विमानस्थलबाट फेरि भगाइएको छ। ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमनले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो ।

विमानस्थलबाटै फरार हुनेमा लविन तामाङ, कमला तामाङ, मिङमार तामाङ, तेम्सासाङमु तामाङ, नगिज्योक तामाङ, छिरिङ शेर्पा लगायतका छन् । उनीहरु दोलखा र सिन्धुपाल्चोकका हुन्। ती युवती किन श्रीलंका जान लागेका हुन केही खुल्न सकेको छैन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment