हार्न खोज्नेहरु त कातर हुन् ,जितेर देखाउ तिमि,यो धर्ति तिम्रै हुनेछ ,त्यो आकाश तिम्रै हुनेछ -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

हार्न खोज्नेहरु त कातर हुन् ,जितेर देखाउ तिमि,यो धर्ति तिम्रै हुनेछ ,त्यो आकाश तिम्रै हुनेछ | हिम्मत गरेर त हेरन ब्राम्हण सारा तिम्रै गाउँ हुने छ |एक नेपाली चेलीले बाँचेर केही गर्नुपर्छ भन्ने सन्देश दिन आफू प्रवास रहेर पनि देशप्रेमी र सकारात्मक भावनाले ओतप्रोत गीत लेखिन् । जुन गीतले अब केही पनि गर्न सक्दिनँ भनेर जीवनबाट निराश भई आत्महत्या गर्न लागेका जोकोहीलाई बाँच्न र जीवनमा केही गरेर देखाउन प्रेरणा दिन्छ..  

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment