भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
काठमाण्डौ। हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले अभिनय गरेको ‘मेरो देश इन्द्रेणी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दिनेश थपलियाको राष्ट्रिय गीति एल्बम ‘सजग’ मा समावेश गीत ‘देश इन्द्रेणी’ बोलको गीतमा धुर्मुस मुख्य भूमिकामा छन् । गीतले नेपाललाई इन्द्रेणी रंगहरुसँग तुलना गर्दै मिलेर रहेका रंगहरु छुट्याउने खेल नखेल्न अपिल गरेको छ ।
वसन्त सापकोटाको संगीत तथा स्वरुपराज आचार्यको स्वरको गीतको भिडियोलाई ‘धुर्मुस-सुन्तली’ दम्पतीले निर्देशन गरेका हुन् । सिताराम कट्टेल यो गीतको भिडियोमा भने सच्चा नेपाली भएर प्रस्तुत भएका छन् ।
भिडियो:
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment