तारा एयरको बिमान दुर्घटनाका केहि दृश्यहरु हेर्नुहोस

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

तारा एयरको बिमान दुर्घटनाका केहि दृश्यहरु हेर्नुहोस




बुधवार विहान ७ बजेर ५७ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको 9NAHH ट्वीनअटर विमान  मा सवार सबैको मृत्यु भएको छ ।
 चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनाथ पौडेलले जानकारी दिएका छन ।

 चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए ।

लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली, विदेशी नागरिक अहमत र एक जना बालक सवार थिए ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment