प्रम ओली भारत गएको तीन दिन नबित्दै युवा संघपनि किन गयो भारतमा ?

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालका केही अधिकारीहरु आइतबार दिल्ली प्रस्थान गरेका छन् । भारतको सत्तारुढ दल बीजेपीको युवा मोर्चाको निमन्त्रणामा युवा संघका अध्यक्ष राजीव पहारीसहित पाँच सदस्यीय टोली पाँच दिने भ्रमणका निस्केका हुन् ।

टोलीमा अध्यक्ष पहारीसँगै महासचिव किरण पौडेल, विदेश विभाग प्रमुख सन्तोष रावल, सचिवालय सदस्यहरु सञ्जीव झा र सुमन पुरी रहेका छन् । दिल्लीमा रहँदा युवा संघको टोलीले नेपाल र भारतका युवाहरुको गतिविधीको तुलना, सक्रियता र शक्ति विकासबारेमा छलफल गर्ने बताइएको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment